लोभिनु
Romanized: lobhinu
लोभ वा लालचमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लोभ+इ+नु]
१.
लोभ वा लालचमा पर्नु।
२.
आसक्त हुनु; लहसिनु; ऱ्याल काढ्नु।