गोभिनु Romanized: gobhinu गोभ्ने पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश कर्मवाच्य क्रिया 1 गोभ्ने पारिनु। प्रज्ञा नेपाली बृहत् शब्दकोश कर्मवाच्य क्रिया [गोभ्+इ+नु] 1 छाला, बोक्रा, भित्तो आदिमा काँडो, सुइरो आदि तिखो वस्तु रोपिनु; गोभ्ने पारिनु। सम्बन्धित शब्दहरू गोभी गोभ्नु चोभिनु लोभिनु सोभिनु दोभिन्ना गोभडी गोभाइ