गोभ्नु

Romanized: gobhnu

कुनै वस्तुमा हतियार आदिले घोप्नु वा घोच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत गुम्फ+नु]

१.
कुनै वस्तुमा हतियार आदिले घोप्नु वा घोच्नु।
२.
खोप्नु, छेड्नु।

सम्बन्धित शब्दहरू