सोभिनु
Romanized: shobhinu, sobhinu
शोभित हुनु; सजिनु; शोभायमान हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [<शोभा+इ+नु]
1
शोभित हुनु; सजिनु; शोभायमान हुनु।