लोभी
Romanized: lobhee, lobhii, lobhi
लोभ गर्ने; लालची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लोभ गर्ने; लालची।
२.
चुइयाँ तालको; कन्जुस।