निर्लोभ
Romanized: nirlobh, nirlobha
लोभ नभएको; सन्तोषी, लालच नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लोभ नभएको; सन्तोषी, लालच नगर्ने।