निर्लज्ज
Romanized: nirlajj, nirlajja
लाज नभएको; सरम नमान्ने; नकच्चरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लाज नभएको; सरम नमान्ने; नकच्चरो ।
२.
(क्रियाविशेषण)
कुनै सङ्कोच नमानीकन; विना कुनै हिचकिचाहट।