निर्बीज
Romanized: nirbij, nirbeeja, nirbeej, nirbiij
बिउ नभएको; बीजरहित; बिनाबिउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिउ नभएको; बीजरहित; बिनाबिउको।
२.
विनाकारणको; प्रमाणहीन।
३.
नपुंसक; हिजडा।