निर्बिसी
Romanized: nirbisee, nirbishi, nirbishee, nirbishii
लामालामा पाँचपाँच खण्ड परेका ठुलठुला पात हुने र मोथे जस्तै कन्द हुने एक हिमाली बुटी; निर्विषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निर्विषा]
१.
लामालामा पाँचपाँच खण्ड परेका ठुलठुला पात हुने र मोथे जस्तै कन्द हुने एक हिमाली बुटी; निर्विषा।
२.
त्यसैको कन्द वा जरो। (यसका सेतो र रातो कन्द हुने दुई जात छन्। आयुर्वेदका अनुसार यसको गुण विषनाशक र रक्तदोषनाशक बताइएको छ)।