निर्लज्जता

Romanized: nirlajjataa, nirlajjat, nirlajjata

कुनै प्रकारको सरम वा लाज नमान्ने भाव वा प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै प्रकारको सरम वा लाज नमान्ने भाव वा प्रवृत्ति।

सम्बन्धित शब्दहरू