इज्जत
Romanized: ijjat, ijjata
समाज वा सम्बन्धित क्षेत्रबाट दिइने आदर; मान; प्रतिष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
समाज वा सम्बन्धित क्षेत्रबाट दिइने आदर; मान; प्रतिष्ठा।
२.
हुर्मत; आबरु।