हुज्जत

Romanized: hujjat, hujjata

व्यर्थको बहस; नचाहिँदो तर्क; विवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
व्यर्थको बहस; नचाहिँदो तर्क; विवाद।
२.
झगडा; कचिङ्गल; दगलफसल।
३.
दङ्गा; मारपिट।

सम्बन्धित शब्दहरू