प्रलोभ
Romanized: pralobh, pralobha
धनमाल, वस्तु आदिमा ज्यादै मात्रामा गरिने लोभ; ठुलो लोभ, लालच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनमाल, वस्तु आदिमा ज्यादै मात्रामा गरिने लोभ; ठुलो लोभ, लालच।
२.
कसैलाई लोभमा पार्ने क्रिया; प्रलोभन; आरिस्याइँ।