प्रलोभन
Romanized: pralobhan, pralobhana
ज्यादै लोभ एवं लालच गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै लोभ एवं लालच गर्ने काम।
२.
लोभ्याउने प्रक्रिया।