शोभन
Romanized: shobhana, shobhan, sobhan, sobhana
राम्रोपन; सुन्दरता; शोभा; कान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रोपन; सुन्दरता; शोभा; कान्ति।
२.
ज्योतिषशास्त्रका अनुसार सत्ताइस योगमध्येको एक योग।
३.
(विशेषण)
राम्रो लाग्ने; मनोहर; सुन्दर; चमकदार।