सुशोभन
Romanized: sushobhana, sushobhan, susobhan, shushobhana
उत्तम शोभाले युक्त; अति राम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्तम शोभाले युक्त; अति राम्रो।