सुशोभित

Romanized: sushobhita, sushobhit, susobhit, shushobhita

साहै सुहाएको; अत्यन्त शोभायमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
साहै सुहाएको; अत्यन्त शोभायमान।
२.
राम्रोसँग सजाइएको; सजिसजाउ।

सम्बन्धित शब्दहरू