लोभनीय
Romanized: lobhaniy, lobhaneeya, lobhaneey, lobhaniiy
लोभ्याउने खालको; लोभलाग्दो; चित्ताकर्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
लोभ्याउने खालको; लोभलाग्दो; चित्ताकर्षक।