अलोक
Romanized: alok, aloka
नदेखिने; अदृश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नदेखिने; अदृश्य।
२.
निर्जन; एकान्त।
३.
(नाम)
परलोक।
४.
मिथ्या दोष; कलङ्क।