अधोलोक

Romanized: adholok, adholoka

पृथ्वीभन्दा तलको लोक; पाताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अधः+लोक]

1
पृथ्वीभन्दा तलको लोक; पाताल।

सम्बन्धित शब्दहरू