सलह

Romanized: salah, shalaha, shalah, salaha

धान आदिको बाली विनाश गर्ने एक जातको पतङ्ग; बालीनाली, बोटबिरुवाको पातैसमेत खाएर ना‌ङ्गो पार्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शलभ]

1
धान आदिको बाली विनाश गर्ने एक जातको पतङ्ग; बालीनाली, बोटबिरुवाको पातैसमेत खाएर ना‌ङ्गो पार्ने फट्याङ्ग्रोजस्तो उडुवा किरो।

सम्बन्धित शब्दहरू