सल्लाह

Romanized: sallaaha, sallaah, sallah, shallaaha

कुनै कामकुरामा अर्कालाई दिइने वा अर्काबाट लिइने सुझाउ; सम्मति; परामर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी सलाह]

१.
कुनै कामकुरामा अर्कालाई दिइने वा अर्काबाट लिइने सुझाउ; सम्मति; परामर्श।
२.
मत; राय।
३.
कसैलाई दिइने वा कसैबाट लिइने हितका कुरा; उपदेश; अर्ती।
४.
मेल; मतो।

सम्बन्धित शब्दहरू