सल्ल
Romanized: sall, shalla, shall, salla
पानी आदि तरल पदार्थ राम्ररी बग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सल्+ल]
१.
पानी आदि तरल पदार्थ राम्ररी बग्ने गरी।
२.
सर्प आदि उरग प्राणी दगुर्ने किसिमले।