सल्ल्यान
Romanized: sallyaana, sallyaan, sallyan, shallyaana
नेपालको मध्य पश्चिमाञ्चल विकास-क्षेत्रअन्तर्गत राप्ती अञ्चलमा (दाङ जिल्लाको उत्तरतिर) रहेको, पहिलेको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको मध्य पश्चिमाञ्चल विकास-क्षेत्रअन्तर्गत राप्ती अञ्चलमा (दाङ जिल्लाको उत्तरतिर) रहेको, पहिलेको एक सामन्त राज्य र अहिलेको एक जिल्ला।