सल्यान
Romanized: salyaana, salyaan, salyan, shalyaana
नेपालको कर्णाली प्रदेशमा पर्ने एक पहाडी जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सल्लो+यान]
१.
नेपालको कर्णाली प्रदेशमा पर्ने एक पहाडी जिल्ला।
२.
सल्लोको वन भएको ठाउँ; सल्लेरी।