खोल्यान
Romanized: kholyaana, kholyaan, kholyan, kholyana
बर्खे भल पसेर खोलिएको ठाउँ वा त्यस्तो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खोलो+यान]
1
बर्खे भल पसेर खोलिएको ठाउँ वा त्यस्तो जग्गा।