कल्यान
Romanized: kalyaana, kalyaan, kalyan, kalyana
तह तह परेका खेतका पाटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तह तह परेका खेतका पाटा।
२.
खेतमा पानी अड्याउन लगाइएको आली।