कल्याल

Romanized: kalyaala, kalyaal, kalyal, kalyala

नेपालका पहाडी मूलका ठकुरीको एक थर; नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने राउटे जातिको एक थर; सुदूर पश्चिमी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालका पहाडी मूलका ठकुरीको एक थर; नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने राउटे जातिको एक थर; सुदूर पश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने व्यासी जातिको एक थर।

सम्बन्धित शब्दहरू