कल्याण
Romanized: kalyaana, kalyaan, kalyan, kalyana
सबै किसिमले हुने भलो तथा बढिबढाउ; असल; भलाइ, हित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सबै किसिमले हुने भलो तथा बढिबढाउ; असल; भलाइ, हित।
२.
शुभकर्म ।
३.
सङ्गीतमा रातको पहिलो पहरमा गाइने एक प्रसिद्ध राग।