कल्याणकोष
Romanized: kalyaanakosha, kalyaanakosh, kalyanakosha, kalyaanakosa
कुनै कल्याण कार्यका निम्ति स्थापित वा सङ्कलित कोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कल्याण कार्यका निम्ति स्थापित वा सङ्कलित कोष।
२.
सामाजिक शैक्षिक संस्था, सङ्गठन वा तिनका कर्मचारीहरूको हितका निम्ति राखिएको कोष।