कल्याणधन
Romanized: kalyaanadhana, kalyaanadhan, kalyanadhan, kalyanadhana
गाडेर राखेको बेवारिसी धन; गाडधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाडेर राखेको बेवारिसी धन; गाडधन।
२.
बेवारिस मानिस मर्दा सरकार लागेको धन।