कल्याणप्रद
Romanized: kalyaanaprada, kalyaanaprad, kalyanaprad, kalyanaprada
भलो गर्ने; कल्याण दिने; कल्याणकारी; मङ्गलकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भलो गर्ने; कल्याण दिने; कल्याणकारी; मङ्गलकारी।