खोल्यात
Romanized: kholyaata, kholyaat, kholyat, kholyata
खालो सार्दा वा मैथुनरत हुँदा आउन सक्ने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खालो सार्दा वा मैथुनरत हुँदा आउन सक्ने ध्वनि।
२.
खालो सार्ने कार्य।
३.
खोल्यातमा आधारित मैथुन।
४.
पुरुष जनेन्द्रियको खालो सारेर गरिने लिङ्गप्रदर्शनी।