सल्ली
Romanized: sallee, shalli, shallee, shallii
जोत्दा गोरुको काँधमा राखिने जुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सल्लो+ई]
१.
जोत्दा गोरुको काँधमा राखिने जुवा।
२.
(विशेषण)
सल्लाको सोझी; सल्लो बराबरको (जस्तो- तीन सल्ली घाम)।