सल्लेनी
Romanized: sallenee, shalleni, shallenee, shallenii
काँक्राको बियाँजस्तो लाम्चो हुने एक जातको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सल्लो+एनी]
१.
काँक्राको बियाँजस्तो लाम्चो हुने एक जातको धान।
२.
सल्लाघारी; सल्लेरी।