सल्लेरी
Romanized: salleree, shalleri, shalleree, shallerii
सल्लाका रुखहरू धेरै भएको वन; सल्लाघारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सल्लो+एरी]
१.
सल्लाका रुखहरू धेरै भएको वन; सल्लाघारी।
२.
सगरमाथा अञ्चलको पहाडी भागमा पर्ने एक बस्ती।