सल्लेझार

Romanized: sallejhaara, sallejhaar, sallejhar, shallejhaara

सेता फूल र मसिना लाम्चा पात हुने गाईबस्तुलाई खुवाइने वा खुवाउन हुने एक जातको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सल्लो+ए+झार]

1
सेता फूल र मसिना लाम्चा पात हुने गाईबस्तुलाई खुवाइने वा खुवाउन हुने एक जातको झार।

सम्बन्धित शब्दहरू