सल्लो

Romanized: shallo, sallo

झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठुलठुला खस्रा फल फल्ने, पहेंला फूल फुल्ने, खोटो निस्कने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सल्लकी]

1
झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठुलठुला खस्रा फल फल्ने, पहेंला फूल फुल्ने, खोटो निस्कने, चुरोलाई चिरेर दियालो बनाउन सकिने एक जातको अग्लो वृक्ष; एक जातको देवदारु।

सम्बन्धित शब्दहरू