तलेसल्लो
Romanized: taleshallo, talesallo
तलैतला परेर हाँगा निस्कने र मसिना पात हुने एक जातको सल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तले+सल्लो]
1
तलैतला परेर हाँगा निस्कने र मसिना पात हुने एक जातको सल्लो।