तलेजु

Romanized: taleju

नेपालकी राज्यलक्ष्मीका रूपमा मानिएकी एक प्रसिद्ध देवी; तुलजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुलजा+ज्यू]

1
नेपालकी राज्यलक्ष्मीका रूपमा मानिएकी एक प्रसिद्ध देवी; तुलजा।

सम्बन्धित शब्दहरू