पुलस्त्य

Romanized: pulasty, pulashtya, pulashty, pulastya

ब्रह्माका सात मानस पुत्रमध्ये एक; सप्तर्षिमध्ये एक; रावणको बाजे; पुलस्त्य ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ब्रह्माका सात मानस पुत्रमध्ये एक; सप्तर्षिमध्ये एक; रावणको बाजे; पुलस्त्य ऋषि।

सम्बन्धित शब्दहरू