पुलस्त्याइ
Romanized: pulastyaai, pulashtyaai, pulashtyai, pulastyai
भएनभएका कुरालाई बढाईचढाई भन्ने काम वा प्रवृत्ति; चेपारे छाँटको र बेसारे पाराको कुरा गराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भएनभएका कुरालाई बढाईचढाई भन्ने काम वा प्रवृत्ति; चेपारे छाँटको र बेसारे पाराको कुरा गराइ।