कालीनिउरो
Romanized: kaaliniuro, kaaleeniuro, kaleeniuro, kaliiniuro
कालो, मोटो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कालो+निउरो]
1
कालो, मोटो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो।