शाखानदी

Romanized: shaakhaanadi, shaakhanadi, shakhaanadi, saakhaanadi

मूल नदीमा मिसिने सानो नदी; सहायक नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मूल नदीमा मिसिने सानो नदी; सहायक नदी।

सम्बन्धित शब्दहरू