शाल्मली
Romanized: shaalmali, shalmali, saalmali, shaalmalee
गरुड पुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गरुड पुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक।
२.
पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक।
३.
सिमलको रुख।