प्रशास्ता

Romanized: prashaastaa, prashaasta, prashastaa, prasaastaa

अनुशासनमा राख्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनुशासनमा राख्ने व्यक्ति।
२.
उपदेष्टा।
३.
ऋत्विक्।
४.
शासनकर्ता।

सम्बन्धित शब्दहरू