शस्त्रशास्त्र
Romanized: shastrashaastra, shastrashaastr, shastrashastra, sastrashaastra
शस्त्रविद्या; अथर्ववेदको एक उपवेद; धनुर्वेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शस्त्रविद्या; अथर्ववेदको एक उपवेद; धनुर्वेद।