छन्दशास्त्र
Romanized: chhandashaastra, chhandashaastr, chhandashastra, chhandasaastra
छन्दका नियमहरूको वर्णन भएको शास्त्र; छन्दका लक्षण र उदाहरणहरूको वर्णन भएको विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छन्दका नियमहरूको वर्णन भएको शास्त्र; छन्दका लक्षण र उदाहरणहरूको वर्णन भएको विषय।