महाप्रसाद

Romanized: mahaaprasaada, mahaaprasaad, mahaaprasada, mahaprasaada

ठुलो अनुग्रह वा कृपा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो अनुग्रह वा कृपा।
२.
देवीदेवतालाई चढाइएको नैवेद्य, भोग आदि।
३.
जगन्नाथजीलाई चढाइएको भात।

सम्बन्धित शब्दहरू