पितृप्रसाद

Romanized: pitriprasaada, pitriprasaad, pitriprasada, pitriprasad

तेह्रौँ दिनको शुद्धिकार्य अथवा वार्षिक श्राद्ध आदिमा चढाउन र आगन्तुकहरूलाई दिन बनाइएको नैवेद्य, फलफूल आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तेह्रौँ दिनको शुद्धिकार्य अथवा वार्षिक श्राद्ध आदिमा चढाउन र आगन्तुकहरूलाई दिन बनाइएको नैवेद्य, फलफूल आदि खानेकुरा।

सम्बन्धित शब्दहरू